हिन्दु मन्दिरमा भयानक आगलागी १०० जनाको मृत्यु

भारतको केरला राज्य स्थित एक हिन्दु मन्दिर मा भएको आगलागिका कारण मर्नेको संख्या अहिले सम्म सय नाघेको छ । अधिकारीहरुले भारतिय मिडियाहरुलाई दिएको जानकारी अनुसार यो संख्या अरु बढने छ । आगो लाग्न को कारण नयाँ बर्षको उत्सबका लागि मन्दिर परिसरमा स्टोर गरिएको पडका तथा फायर पुन्जको स्टोर मा आगो…

दुताबास द्वारा नयाँ बर्षको शुभ-कामना

कोसेली न्युजडटकम, एप्रिल-१०-२०१६, नेपाली दुताबाबास कुवेतले आज एक सुचना प्रकाशित गर्दै कुवेतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनिहरुमा  नयाँ बर्ष २०७३को शुभ-कामना ब्यक्त गरेको छ। उक्त सुचनामा नयाँ बर्ष २०७३ को उपलक्ष्यमा आगामी बैशाख-१ गते ( एप्रिल-१३)बुधबार दुताबास बन्द रहने जानकारी गराइएको छ। Post Id: 14258

नयाँ बर्ष २०७३ मा ७० दिन सार्वजनिक विदा

कोसेली न्युजडटकम, एप्रिल-१०-२०१६, नेपालीहरुले नयाँ बर्ष विक्रम सम्बत २०७३ को पात्रो घरका भित्ताहरुमा बदल्न थालेका छन ।विक्रम संवत २०७२ को विदाई र नयाँ बर्ष २०७३ को स्वागतमा देश परदेशमा विभिन्न कार्यक्रमहरुको आयोजना भईरहेका छन । कुवेतमा पनि आगामी शुक्रवार जनाजाग्रिती समाजले भित्ते पात्रो विमोचन एवं निशुल्क वितरण गर्दै नयाँ बर्ष…

विद्यार्थीकै अगाडि शिक्षकले बलात्कार गर्ने प्रयास गरेपछि

काठमाडौं – चीनको ग्वाङसी प्रान्तको एउटा विद्यालयमा शिक्षकले दिनदहाडै एक छात्राको बलात्कार गर्ने प्रयास गरेका छन् । उक्त घटनाको कहालिलाग्दो तस्विर यतिबेला समाजिक सञ्जालमा भाइरल बनेको छ ।यो घटना सोमबार लिङ्सान काउन्टीको ताइपिङ उच्च माध्यामिक विद्यालयमा घटेको पिपल्स डेली अनलाइनले जनाएको छ ।शिक्षकले छात्राको बलात्कार गर्न खोजे पनि अन्य शिक्षकहरुले…

त्यो दिन…मेरो अस्मिता लुटेर ऊ भाग्यो

– सुनिता दनुवार, कार्यकारी निर्देशक, शक्ति समूहम दैलेखको मध्यपहाडस्थित काठगाठ गाउँमा जन्मेकी हुँ । हामी १० दाजुभाइ तथा दिदीबहिनी हौं । ६ जना सानैमा बिते पनि चारजना बाँच्यौं । म कान्छी छोरी हुँ । हामी तीन दिदीबहिनी र एक दाइ । परिवारका सबै पुरानो सोचका थिए । विशेषगरी आमा त…

महोतरीमा श्रीमानको संवेदनशील अंग काटिन् श्रीमतीले

जलेश्वर–जिल्लाको लक्ष्मिनिया वैरगिया–३ मा एक श्रीमतीले आफ्नै श्रीमानको संवेदनशिल अंग काटेकी छन् । उनीहरको बिहे भएको दुई हप्ता पनि पुगेको छैन् । दुई साताअघि मात्र विहे भएका १८ वर्षीय युवकसँग प्रणयसुत्रमा बाँधिएकी श्रीमतीले किन यसो गरिन भन्ने अझै खुल्न सकेको छैन् । घरायसी विवाद कै कारण घटना घटेको हुनुपर्ने केही…

बाटैबाट युवती अपहरण गरि घरमा लगेर बलात्कार गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय इलामले बलात्कार गरि फरार भएका एक जनालाई पक्राउ गरेको छ । इलाम इलाम नगरपालिक ६ वस्ने वर्ष ४१ को रत्ने भन्ने रतन तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश रानाभाटले जानकारी दिए। उनले गत भदौं २३ गते एक युवतीलाई बाटोमा हिँडिरहेका बेला अपरहण गरी घरमा लगेर बलात्कार गरेका…

विदेशमा पनि दलालले छोडेनन्

आर्थिक अवस्था कमजोर भएपछि म मलेसिया आएँ । विदेशमा पैसा कमाएर घरपरिवार चलाउन सजिलो होला भन्ने लागेको थियो । तर विदेश हिँड्ने बाटोमा त गौंडा गौंडामा काँडाको बार लगाइएको हुँदोरहेछ । ती बार पन्छाएर अघि बढ्न पैसाबाहेक अरु कुराले नहुने रहेछ । विदेश आउने सोचेको दिन देखि नै दलाललाई पाल्न…

१३ वर्षीय बालिकाको सामुहिक बलात्कार

नवलपरासी – नवलपरासीको कावासोतीमा १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ ।विहीबार सांझ घर नजिकै खेलीरहेको अवस्थामा तीन जनाको समूहमा आएका युवाहरुले समातेर फुटबल चौरमा लगेर सामुहिक बलात्कार गरेका हुन् । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बालिकामाथि ३ जनाले सामुहिक बलात्कार गरेको र तिनहरुको पहिचान समेत…

सुसाइड नोट लेखेर युवतीद्वारा आत्महत्या

दाङको पुरन्धारा–६ रातोमाटामा एक युवतीले सुसाइड नोट लेखर आत्महत्या गरेकी छन्।  उनको सुसाइड नोटमा आफूलाई ‘ब्लड क्यान्सर’ भएकोले आत्महत्या गरिएको भन्ने उल्लेख छ।इलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी निरीक्षक रामकुमार दानीका अनुसार घोराहीमा सिएमए अध्यनरत १९ वर्षीया रोशनी वलीले आफ्नो सुसाइड नोटमा ‘आफूलाई ब्लड क्यान्सर भएको र आफ्नो पीडा अभिभावक एवं…