9 Jestha, 2075 | 23 May, 2018 Wednesday

तीतोपाटी डट कम- पोर्चुगलको राजधानी लिस्बोनमा पुन अर्को दुखद् घटना घटेको छ।

काममा जाने क्रममा बेहोस भइ ढलेका एक नेपालीको अस्पतालमा लैजादै गर्दा मृत्यु भएको अन्दाजि २८ वर्षिय सुजत कार्कि अचेत अवस्थामा बाटोमा लडेको प्रहरीले फेला पारेको थियो

मे तारिख मंगलबार विहानकाे समयमा पोखरा घरभई हाल लिस्बोन बस्दै आएका कार्किलाइ अचेत अवस्थामा प्रहरीले फेला पारी उपचारको लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको अस्पताल श्रोतले जनाएको


कार्कि करिव वर्षदेखि पोर्चुगलमा रहदै आएको पारिवारिक श्रोतले जनाएका छन् परिवारकाे सल्लाह बमोजिम हिन्दु परम्परा अनुसार उनको दाहसस्कार पोर्चुगलमै गरिने भएको

बेल्जियममा रहदै आएका मृतकका काका तथा अाफन्तहरूको उपस्थितिसँगै पाेर्चुगलका लागि बाणिज्यदुतावास, लगायत विभिन्न संघ सस्थाहरूकाे सहभागितामा कार्किलाइ अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम आज बुधबार दिउसाे बजे देखि :३० सम्म Instituto medicina legal lisboa काे अगाडिकाे फुनुराइरा कापोस लिस्वोनमा हुने भएको भने अन्तिम दाहासस्कार कार्यक्रम Cemitério do Alto de São João मा बुधबार दिउसाे :३० बजे हुने कुरा गैर अावािसय नेपाली संघ पाेर्चुगलले जनायको