8 Jestha, 2075 | 22 May, 2018 Tuesday

तीतोपाटी डट कम- कतारको श्रम विभागले हमाद बिन खालिद बिन हमाद डब्लुएलएल (एचकेएच) कम्पनीमा कार्यरत १२ सय विदेशी कामदारको समस्या दुई साताभित्र समाधान गर्ने प्रतिबद्धता जनाएको कम्पनीमा सय २७ नेपाली कार्यरत छन्


कतारस्थित नेपाली दूतावास, पीडित कामदार कतारी निकायबीच भएको छलफलमा विभागका प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् कतारी पक्षबाट खाद्यान्न बिजुलीको समस्या तत्कालै समाधान गर्ने कामदारको बाँकी तलब अन्य समस्याका विषयमा कतारका सम्बन्धित निकायसँग समन्वय गरी बढीमा १५ दिनभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त भएको ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा


दूतावासले कतारी च्यारिटीमार्फत खानाको व्यवस्था मिलाइरहेको जनाएको कतारको महत्त्वपूर्ण विकास आयोजना बनाउने जिम्मा लिएको एजकेएचले आफ्ना कामदारलाई देखि महिनाको तलब दिएको छैन कम्पनीमा मासिक २६ हजारदेखि लाख ३२ हजार रुपैयाँसम्म तलब बुझ्ने नेपाली छन् अलपत्र कामदारको मार्च २७ देखि काम रोकिएको उनीहरूलाई सनैयास्थित ३६, ४१ अल्खोरस्थित क्याम्पमा राखिएको