9 Jestha, 2075 | 23 May, 2018 Wednesday

तीतोपाटी डट कम- काठमाडौं उपत्यकामा गएराति भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराती बजेर २२ मिनेटमा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर दशमलब रेक्टर स्केलको भूकम्प गएको हो


मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का कीर्तिपुरका साथै सिंहदरबार, बल्खु, सुन्धारा लगायत क्षेत्र तथा ललितपुर भक्तपुरमा पनि महसुस गरिएको थियो


२०७२ सालको विनाशकारी भूकम्पपछि त्यसका पराकम्पहरु जाने क्रम जारी रहेका बेला लामो समयपछि काठमाडौँलाई केन्द्र बनाएर भूकम्प गएको हो