13 Baishak, 2075 | 26 April, 2018 Thursday
तितोपाटी, नेपाल कुवेत सांस्कृतिक मन्चले अप्रिल ०६ तारिख २०१८ शुक्रबारका दिन नयाँ बर्षको अवसरमा बिगतका बर्षहरु झै यो वर्ष पनि नेपाली नयाँ बर्ष २०७५ सालको शुभकामना आदानप्रदान साथै चर्चित स्थानीय कलाकारहरुको साथमा सांगीतिक धमाका-२०७५ भव्यताका साथ कुवेत सिटीको जिलिप स्थित पपिन्स हलमा सम्पन्न गरेको थियो
नयाँ बर्ष २०७५ सालको शुभकामना आदानप्रदान साथै चर्चित स्थानीय कलाकारहरुको साथमा सांगीतिक धमाका-२०७५ को पुरा भिडियो ...
(भिडियो :- प्रसाद तिम्सीना, भिडियो & फोटो पत्रकार तितोपाटी डटकम )