9 Baishak, 2075 | 22 April, 2018 Sunday

बसन्त थापा- नेपाली नव वर्ष २०७५ को अवसर पारेर नेपाल कुवेत सरोकार समाजले विशेष सांगितिक नया वर्ष मेगा म्यूज़िक सो तथा नया वर्षको शुभकामना आदान प्रदान आयोजना तथा सांगीतिक कार्यक्रमको लागी आज नेपाल बाट अथिति कलाकार ज्योति मगर, बिजय लामा, आज आऊने कार्यक्रम रहेको थियो।


तर बिविध कारणवस कलाकारको आजको कुवेत यात्रा स्थगित रहेको बारे, सम्पूर्ण शुभचिन्तक कलाप्रेमी बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा खेलडी बुद्धी जीवीहरूलाई सूचित गराऊदै आज कलाकारलाई विमानस्थलमा स्वागतका लागी जो कोहि पनी जाने तयारीमा हुनुहुन्छ कृपया यसै सुचनाको आधारमा आज नभएर भोली सोही समयमा कुवेतको अन्तरराष्ट्रीय विमानस्थलमा कलाकारहरूको स्वागतको लागी आउन कुवेतबासी नेपाली सम्पूर्णलाई उक्त कार्यक्रमका अध्यक्ष दिल स्यांगबोले हार्दिक अनुरोध गरेका छन।


स्यांगबोले आजको यस समस्यको कारण सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरूलाई दुख दिएको भनी क्षेमा याचना संगै सूचना जारी गरे गरेका छन।