9 Baishak, 2075 | 22 April, 2018 Sunday
तीताेपाटी डट कम - म्याग्देली गायक झलक पुनको टिपिकल सालैजो मगरको छोरो हजुरको  म्युजिक भिडियो बजारमा आएको छ । 

उक्त गितको म्युजिक भिडियो दिदि बहिनी इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो । मगरको छोरो हजुर सालैजो गितमा झलक पुन, निता पुन मगर र निरु श्रीषको स्वर रहेको छ । उक्त गितमा लय कृष्ण पिडितको रहेको छ, भने एरेञ्ज आशिष अबिरलले गरेका छन ।

मगरको छोरो हजुर गितको म्युजिक भिडियोमा याम गुरुङ, मिरा राम्जाली, झलक पुन, निरु श्रीष लगायतले  अभिनय गरेका छन ।  उक्त भिडियोको निर्देशक याम गुरुङले गरेका छन । सालैजो गितको छायाँकन करण चौसिर र सम्पादन बिष्णु शर्माले गरेका हुन ।

                       भिडियाे हेर्न यहाँ  क्लिक गर्नुहाेस् ।