9 Baishak, 2075 | 22 April, 2018 Sunday
जुनि जुनि भरी
2018-03-25 | तीताेपाटी डट कम

खुशी लाग्छ हेर्दाखेरी आफुसामु पाउँदा
फोटो हेर्छु घरीघरी उन्को याद आउँदा ।


टाढा टाढा भएपनी सङै जस्तो लाग्ने
मिठा मिठा कुरा गर्दा निन्द्रा पनि भाग्ने ।

कस्तो खुशी कस्तो जादु लगाइदियाै आज
मिठो मुस्कान अधरले झुल्के जस्तो साझ ।

तिमी छौ र बाचेको छु हासेको छु भित्र
जुनि जुनि नमेटिने माया तिम्लार्इ मित्र ।।

रचनाकार- छवि राम सुनार ( निर्दोष )
डेढ गाउले भान्जा
हाल कुवेत