9 Baishak, 2075 | 22 April, 2018 Sunday
प्रदेशीकाे पिडा
2018-03-20 | तीताेपाटी डट कम




घर परिवारलाई नमस्कार छ भनी दिनु है ,

कस्ताे छ सानु लाई साेध्याे भनी जीवन, 

मृत्युसंग  लडि रहेकाे छ भनी दिनु है, 

केही सपना बाेकि अाए कि थिए प्ररदेशमा,

दैवलाई पनि मन परे न छ । 


त्यहि सपनालाई साकार पार्छु भन्दै अाज परिस्थिति ,

समयसंग लड्दै छ भनी दिनु है, 

मेरि बुढि अामाले साेध्लिन कहिले अाउछ मेराे सानु भनेर, 

बाँचे छ भनि जाहाजमा मरे छ बाकसमा,

एक दिन फर्किन्छ भनी दिनु है । 

  

जिन्दगी भन्नु यस्तै रैछ कहिले हाँसाे कहिले अाँसु,

दैवकाे खेल रहेछ, 

अाज बचेकाे अलि कति खुसिमा पनि दैवले लुटेर लगेछ भनी दिनु है 

बाँचेछ भनी जाहाजमा मरे छ भनी बाकसमा,

एक दिन फर्किन्छ भनी दिनु है ।

रचनाकार - सानु लामा

बर्दिया

हाल - कुवेत