11 Baishak, 2075 | 24 April, 2018 Tuesday

बसन्त थापागायक बिबि. मल्ल ठकुरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA -NCC) साईप्रसद्वारा "नेपाली  नयाँ बर्ष साङ्गेतिक धमाका २०७५ को लागि (NRNA -NCC) साईप्रस धमाका मच्चाउन जाने भएका छन।


लामो समय सम्म कुवेतमा कार्यरत मल्ल गीत संगीतमा पनी निकै रुचि राख्ने एक चर्चित कलाकार हुन। नयाँ बर्ष साङ्गेतिक धमाका २०७५ का लागि एप्रिल २०१८ बुधबारका' दिन साईप्रस उड्दैछन्  


पछिल्लो समयमा बिभिन्न रचनात्मक गीतहरू बजारमा लिएर निकै चर्चामा रहेका मल्लले कुवेत बाटै साइप्रस बासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई संजाल मार्फ़त जान्कारी सहित सम्पुर्ण लाई चुलै निम्तो दिएका छन। 


आफ्नो गीतमा मोडलिङ समेत गर्दै आएका गायक मल्लका अनुसार कार्यक्रम यही एप्रिल २०१८ शुक्रवार का दिन हुँदैछ  


यस अघि बिभिन्न देशका कार्यक्रममा पुगीसकेका मल्लले यो भने गायक मल्लको पहिलो साईप्रस यात्रा रहेको छ।