13 Baishak, 2075 | 26 April, 2018 Thursday

तितोपाटी, दर्शन ठकुरी समाज कुवेतको चौथो वार्षिक उत्सव तथा शैक्षिक च्यारिटी शो २०१८ मा अतिथि कलाकार नेपाल बाट आउनु भएका चर्चित लोक तथा दोहोरी गायक शक्ति चन्दको बेजोड प्रस्तुति "मैले एक्का हान्छु तिम्ले मिस्सी हान्दा "... (भिडियो :- प्रसाद तिम्सीना, भिडियो & फोटो पत्रकार तितोपाटी डटकम)