12 Jestha, 2075 | 26 May, 2018 Saturday

तीतोपाटी डट कम- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साविक वार्ड नम्बर - डीहीड़ाड़ा निवासी जन ज्योति माध्यमिक बिधालयका सन्धिखर्कका पुर्व शिक्षक स्वर्गीय दिपक शाहको लागि संकलित रहेको बाकि सहयोग २०७४ साल फागुन २१ गते सोमवारको दिन समाज सेवी राजेन्द्र भुसाल ,समाजसेवी तथा मोडल यूवराज थापा ,जनज्योति माविका शिक्षक् रबिन्द्र खड्का ,समाज सेवी श्रीमती कमला थापा, ७२ बर्षिय बृद्धा आमा कुमारी थापाको उपस्तितीमा हस्तान्तरण गरिएको थियो


आज एक कार्यक्रम राखी अर्घाखाँची बुलेटिनको कार्यालय बाट दिपक शाहीको कान्छो छोरा रवी शाहको हातमा रु२८,१११ /रुपैयाँ हस्तान्तरण गरेका थिए। सनपा वार्ड . -१० बेल्टारी निवासी हाल बैदेशिक रोजगारिको शिलसिलामा इजरायलमा कार्यरत रहनुहुने युवाराज थापासेवा नै हाम्रो धर्म हो।


अभियान्ता कर्ता हुनुन्छ थापा ले दुख प्रकट गर्दै भने अनेकौ प्रायसका वाबजुद पनि उहाँलाइ यस धर्तीमा बचाउँन नसकिएकोमा छमा चाहान्छौ।


( लाख ८७ हजार ५१ सय ४३ रुपैया) मध्ये पहिलो चरणमा स्वर्गीय दिपक शाहीलाई हस्तान्तरण गरिएको२२८,१९४/हजार उहाको मृत्यु पछी आज मिति २०७४ साल फागुन २१ गते २८ हजार सय ११ रुपैया उहाको कान्छो छोरा रबि शाहलाइ हस्ते-हस्तान्तरण बाकि

३० हजार सय ३८ रुपैयाँ सहयोगी दाताहरु बाट प्रधान गर्ने प्रतिबद्धता जायर गरि बैंक खातामा नपठाएको अभियान्ता यूवराजथापाले जानाकारी दिनुभएको साथमा सहयोगी दाताहरुको नामावलीमा सहयोगी दाताहरु बाट प्रधान गर्ने प्रतिबद्धता जायर गरि बैंक खातामा नपठाएका मित्रहरुको नाम पनि तल दिईएको नामावली लिस्टमा समावेश गरिएको छ।


सयोगीदाताहरु:-

)युबराज थापा – -१५०००/- (इजरायल )

)टिकाराम तिमिसिना -२७२७-(इजरायल )

))बिनोद थापा -५०००- (बेल्टारी)

)किरण श्रेष्ठ५०००- (बिहारह )

)बिजय नयन५०००- (अमेरिका)

)दिपक केसी -३३३३-(हन्कङ्ग )

)बिष्णु पोख्रेल -१०,०००-(आयरल्यान्ड)

)राम ढकाल -इजरायल -१३५०-(इजरायल )

)नारायण खड्का४०००-(दोहा कतार)

१०)बिष्णु खनाल -१५००- (दुबई )

११)शोभाखर पराजुली -२८५०- (कतार )

१२)शालिक शाही -५०००-(मलेसिया )

१३)बाबुराम राना-३०००-(कतार )

१४)प्रकाश् खनाल -५५५५-(सन्धिखर्क )

१५)गिर बहादुर पान्डे५०००-(साउदी )

१६)कृष्ण शाही ठकुरी -३५००-(कतार)

१७)गोपाल प्रसाद भुसाल२५००-(कतार )

१८)भेषराज छेत्री -५५५५- (मलेसिया )

१९)केशव ढकाल -३०००-(साउदी )

२०)राजन पान्डे -५०००- ( कतार )

२१)सन्तोष सुनवार -५०००-(साउदी )

२२)दिपक केसी५२००- ( इजरायल )

२३)दिपक महत२५००- (ओमन)

२४)भेषराज मरासिनी -१६००-(मलेसिया )

२५)दोर्ण ठकुरी -२६५७-(मलेसिया (

२६)मनिरामभुसाल७५६०- (अष्ट्रेलिया )

२७)रिता सेझवाल- १०,०००-(मुम्बई )

२८)हरि पान्डे२००५- (बेल्टारी )

२९)धर्मराज मरासिनी२०००-(मलेसिया )

३०)बाबुराम मरासिनी -२५००- ( मलेसिया )

३१)अफ्जाल अलि खान५०००- (बुटवल )

३२)बिष्णु भाट२५२५- (साउदी )

३३)गुन बहादुर राना२०००- (दुबई)

३४)राजेन्द्र परियार३५००- (कतार )

३५)निर्मल पौडेल५०००- ( कतार )

३६)केशव भुसाल२५००- ( साउदी )

३७)माधब भुसाल५०००- ( दुबई )

३८)बिन्दु मगरथापा५०००- (लेबनन)

३९)राज कुमाशाह११११-(साउदी )

४०)बसन्त बिस्ट११११-( साउदी )

४१)सुरेश खडका१३५०- (साउदी )

४२)राजिब सुनवार- ५०००- ( दुबई )

४३)कमला पान्डे१६००- (दिल्ली )

४४)राज भुसाल५१००- ( दुबई )

४५)दिनेश शर्मा३१००- ( दुबई )

४६)हिमाल खनाल५०००- ( दुबई )

४७)यमलाल मरासिनी१५००- (उचल्धी )

४८)मोहन बन्जाडे२५००- ( कतार )

४९)सुरेन्द्र सुनम३०००- (साउदी )

५०)भेषराज पराजुली५०००-( साउदी )

५१)प्रदिप आचार्य२०००- (मलेसिया )

५२)सन्तोष भट्टराई -११०००- (साउदी )

५३)रमेश आचार्य४८००- ( साउदी )

५४)दिपक मुस्कान जिसि११००- (दुबई )

५५)देव घिमिरे२७२७ – ( इजरायल )

५६)योगेन्द्र भट्टराई२७२७- (इजरायल )

५७)रिशाब अर्घालि३०००- ( मलेसिया )

५८)अर्पण पान्डे६०००- (कतार )

५९)ओम जिसि -३००० -(कतार )

६०)शन्तोष शिवाकोटी२२२२-( इजरायल )

६१)अल्का रुपाखेती

सन्दीप रुपाखेती- ११०००- (अमेरिका )

६२)स्नेहा पन्थी५०००- (अमेरिका )

६३)बिष्णु पान्डे (सन्ध्या ) – ५०००- (अमेरिका )

६४)भेषराज पराजुली१००००- (अमेरिका )

६५) बिष्णु प्रसाद काफ्ले२७२७ -( इजरायल )

६६)वीर बहादुर गन्धर्व३०००- दुबई )

६७)माया गुरुङ२७२७- (इजरायल )

६८)कृष्ण भुसाल२५०० (सन्धिखर्क)

६९)बिष्णु मल्ल२८०० (दुबई )

७०)इशा मानन्धर४००० – (अमेरिका )

७१)सीता कुवर३०५१ – (दुबई )

७२)बुद्धि नेपाली२७२७ – (इजरायल )

७३)दावा छिरिङ्ग शेर्पा- ३००० – (इजरायल )