12 Jestha, 2075 | 26 May, 2018 Saturday

तीतोपाटी डट कम-|"सेवा नै हाम्रो धर्म हो "अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका साबिक वार्ड नम्बर - पानडाँडा निवासी श्री मोहन बहादुर रायमाझी कि श्रीमती श्यामकला रायमाझी को लागि संकलित रहेको बाकि सहयोग रकम आज मिति २०७४ साल फागुन २२ गते मङ्गलवारको दिन समाज सेवी राजेन्द्र भुसाल ,समाजसेवी तथा मोडल यूवराज थापा , ,समाज सेवी कृष्ण प्रसाद भुसाल ,समाजसेवी हरि कुवर समाज सेवी योगेन्द्र चौहान लगायतका ब्याक्तिव हरुको उपस्थितिमा निजको १७ बर्षिय छोरी अविना रायमाझीलाइ ३१,६१७/ (एकतिश हजार सयसत्र ) रुपैयाँ हस्तान्तरण गरेको !


श्यामकला रायमाझीको किड्नी उपचार नेपालको भैरहवा मेडिकल कलेज वीर हस्पिटल पोखरा मणिपाल लगायतका हस्पिटलमा उपचार गराउने क्रममा उहाको आर्थिक स्थिति उहाको खुवीले नभेटने पछी हस्पिटल बाट फर्की पानडाँडाको आफ्नै निवास बिस्तारमा थला पर्नु भएको थियो!


स्वर्गीय श्यामकला रायमाझी आर्थिक अभावको कारण मिर्गौला खरावले बिस्तारामा थला परेको थाहा पाएपछी अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साविक वार्ड नम्बर -१० अर्घा बेल्टारिमा जन्मेका समाजसेवी यूवराज थापा (जुम्ल्याहा)ले "सेवा नै हाम्रो धर्म हो " श्यामकला रायमाझी बचाऔ अभियान चलाई इजरयाल बाट ४५,५०० (४५ हजार सय ) अमेरिकामा बसोबास गर्ने समाज सेवी युवा विजय नयन बाट (१५,१६९ ) -


१५ हजार सय ६९ उनान सत्तरी रुपैया जोड्दा आउने जम्मा जम्मी ६०,६६९ (६० हजार सय उनांन सत्तरी रुपैया संकलन गरि बिस्तारामा थला परेकी स्वर्गीय श्यामकला रायमाझीलाइ काठमाण्डौ टिचिङ हस्पिटलमा उँहाको उपचारको लागि पठाउन सफल रहेको अभियान्ता यूवराज थापा बताउदै दुर्भाग्य बहस उँहाको उपचारको क्रममा महिना अघि भएको निधनले लाखौं प्रायसका वाबजुद पनि उहाँलाइ येस धर्तीमा बचाउँन नसकिएकोमा दु: व्यक्त गरेका थिए !


स्वर्गीय श्यामकला रायमाझीलाई पहिलो चरणमा बुझाएको रकम - ६०,६६९ (६० हजार सय उनांन सत्तरी रुपैया ) रहेको श्यामकला रायमाझीको मृत्यु पश्चात साउदी अरेबिया बाट इश्वर घर्ति मगरको पहलमा संकलन गरि पठाएको १४ ,५३२ /रुपैया कोरिया बाट बिभिन्न सहयोगी दाता हरु बाट पठाएको १३,०००/सहयोग रकम गरि अहिलेसम्म स्वर्गीय श्यामकला रायमाझीको नाममा रु - ९२,२८६ (वयानव्वे हजार दुइ सय छयासी रुपैया )बुझाएको अभियान्ता थापाले जानाकारी दिएका छन् !


आज मिति २०७४ साल फागुन २२ गते मङ्गलवारको दिन अर्घाखाँचीबुलेटिनको कार्यालय बाट श्यामकलाको मृत्यु पश्चात बुझाएको ३१,६१७/ (एकतिश हजार सय सत्र ) रुपैयाँ निजका छोरा , समिर रायमाझी, पदम रायमाझी, १७ बर्षिय छोरी अविना रायमाझीको शैक्षिक सामग्री किन्नको लागि हस्तान्तरण गरिएको समाज सेवी थापाले बताए !


स्वर्गीय श्यामकला रायमाझीको उपचारका लागि आर्थिक सहयोग गर्नुहुने सहयोगी दाताहरुको नामावली -


)बिष्णु श्रेष्ठ रु -५६९७ /-इजरयाल

) छिरिंग सेर्पा रु -५४०० /-इजरयाल

)यूवराज थापा रु -५००० /-इजरयाल

)तेन्जिंग शेर्पा रु -२७२७ /-इजरयाल

)योगेन्द्र लब्ली भट्टराई-२७२७ /-इजरयाल


)देब घिमिरे रु -२७२७ /- इजरयाल

)झकिन्द्र रु -१३५० /-इजरयाल

)राजु खड्कारु -२७२७/-इजरयाल

)ओबी भुसाल रु -२७२७/-इजरयाल

0 )मोहन पुरी रु -२७२७/-इजरयाल

११ )बिष्णु लम्स्कान रु -२७२७/-इजरयाल

१२ )दिपक प्रसाद ओली रु -२७२७/-इजरयाल

१३ )नवराज भट्ट रु -८०० /-इजरयाल

१४)कृष्ण प्रसाद भुसाल -२००० /सन्धिखर्क


१५ )बाबुराम खत्री -२००० /संधिखर्क 

१६ ) विजय नयनको पहलमा रु -१५,१६९ /-अमेरिका बाट

१८) इश्वर घर्ति मगरको पहलमा - १४ ,५३२/ साउदि अरेविया बाट

-कोरिया बाट सहयोग गर्नुहुने सहयोगी दाताहरुको नामावाली


-धन फुल्मी -१०००० (यन )

-पासांग सेर्पा -१०००० (यन )

-लाल बहादुर तामांग -१०००० (यन )

-अनिल बिक -१०००० (यन )

-बिष्णु पौडेल-१०००० (यन )

-कासिराम शर्मा -१०००० (यन )

-मोहन पुरी -१०००० (यन )

-रोशन -१०००० (यन )

-निमबहादुर पुन -२०००० (यन )

-जंग लामा -१०००० (यन )

-भक्त बहादुर पुर्जा -४०००० (यन )रहको थियो !

सम्पूर्ण स्वर्गीय श्याम कला रायमाझी ज्युका सहयोगी मित्रहरुलाई थापाले हृदय देखि कृतज्ञता प्रकट गरेका छन !