12 Jestha, 2075 | 26 May, 2018 Saturday

तीतोपाटीडट कम- तीनजुरे मिडीया ग्रुप प्रवास नेपालको मासिक एक पिडीत सहयोग अन्तर्गत १५ सहयोग गत सोमबार  नेपाली ताराकि प्रतिस्पर्दि दुवै मृगौला पिडीत जलजला परियारलाइ आर्थिक सहयोग प्रदान गरिएको


ग्रपमा आवद्ध प्रवास नेपालमा रहेका सदस्यवाट संकलित ४०हजार रुपैया आज काठमाडौँ टिचिङ्ग हस्पिटलमा जलजला परियार रहेको ठाउँमा पिडीतका आफन्तलाई सहयोग रकम हस्तान्तरण गरिएको हो

सहयोग रकम पिडीतका बुबा नारायण बहादुर दर्जी लाई ग्रुपका प्रथम अध्यक्ष मनोज भुजेल तथा सदस्य मोहन भण्डारीबाट संयुक्त हस्तान्तरण गरिएको हो सामाजिक कार्यमा सदैव समर्पित भन्ने मुल नाराका साथ स्थापित तीनजुरे मिडीया ग्रुपले सम्पर्कमा आएका पिडीतको अवस्था हेरी सहयोग गर्दै आएको अध्यक्ष देव वास्कोटाले जानकारी दिएका छन


पिडीत जलजलाको हाल काठमान्डौ महाराजगन्ज स्थित टिचिङ्ग हस्पीटलमा उपचार भइरहेको |


देव वास्कोटा/ ईजराईल