12 Jestha, 2075 | 26 May, 2018 Saturday

बसन्त थापा- चितवन सेवा समाज कुवेतले आउँदो मार्च शुक्रबारका दिन वार्षिक उत्सव तथा दोश्रो अधिवेशन कार्यक्रम गर्ने भएको छ।  


चितवन सेवा समाज कुवेतले वार्षिक उत्सव तथा दोश्रो अधिवेशन कार्यक्रमको सम्पुर्ण तयारी पुरा गरेको , कुवेतको समय अनुसार बेलुका बजे देखी कार्यक्रम सुरु हुने भएको  


कुवेतको नेपाली समाजमा स्थापनाकाल देखी बिभिन्न समाजिक तथा उद्दारका कार्यहरुमा उल्लेख्य काम गरेर  स्थापित भएको चितवन सेवा समाज कुवेतले हालै मात्र नेपालबाट चर्चित कलाकार ल्याएर चितवन धमाका-" बिशेष सांगितिक कार्यक्रम भब्यरूपमा सम्पन्न गरेको थियो

कार्यक्रम कूवेतको फर्वनिया सहर स्थित अल हैताम रेस्टुरेंट मा हुने तय भएको  


कार्यक्रममा कुवेतमा क्रियाशिल संघ- संस्था खेलाड़ी बर्ग पत्रकार तथा मीडियाकर्मी लगायत कुवेतमा रहेका बुद्धीजीवी नेपाली दाजु भाई तथा दिदी बहिनीको उल्यख्य उपस्थिति रहने कार्यक्रम संयोजक तथा समजका अध्यक्ष नवीन लोप्चनले  तीतोपाटी डटकम कूवेतलाई जानकारी गराएका छन्  


अध्यक्ष लोप्चनका अनुसार उक्त कार्यक्रमको लागी पत्रचार कसैलाई पनी नगरीएकोले यसै खबरको आधार मानी कुवेतमा रहेका सम्पूर्ण नेपाली हरूलाई सोही कार्यक्रममा उपस्थितिका निम्ति निमन्त्रणा गरेका छन।


कार्यक्रम हुने स्थान समय भने यस प्रकार रहेको छ।

तारिक- मार्च 

दिन - शुक्रबार

स्थान - अल  हैताम रेस्टुरेंट फरवानिया

समय - बेलुका ठीक बजे