13 Baishak, 2075 | 26 April, 2018 Thursday

कोसेली समुहद्रारा संचालित तीतोपाटी डटकम तथा कोसेली न्युजको दसौं वार्षिक उत्सव तथा कुवेतमै एक मात्र र पहिलो छापा पत्रिकाको रुपमा रहेको मरुभूमि कोसेलीको २९ अाैं बिशेष संस्करण बिमोचन एकै साथ सम्पन्न भएको छ।कुवेतको फर्वार्निया स्थित अल हाईतम रेष्टुरेन्टको सभाहलमा फेब्रोवरी १६,२०१८ शुक्रबारका दिन एक कार्यक्रमका साथ कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन गरिएको थियो |

दसौं वार्षिक उत्सव तथा कुवेतमै एक मात्र र पहिलो छापा पत्रिकाको रुपमा रहेको मरुभूमि कोसेलीको २९ अाैं बिशेष संस्करण बिमोचनको  पुरा भिडियो 

(भिडियो :- प्रसाद तिम्सीना,तितोपाटी डटकम)