12 Jestha, 2075 | 26 May, 2018 Saturday

तीतोपाटी डट कम- बाँकेमा एक महिला दुई सातादेखि सम्पर्क बिहीन भएकी छिन् बाँके बैजनाथ की २५ वर्षीया दीपा रिजाल माघ २१ गतेबाट बेपत्ता भएकी हुन्  


घरबाट पेट दुखेको भन्दै औषधि गर्न कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज जान्छु भनेर हिँडेकी रिजाल अहिलेसम्म सम्पर्कमा नआएको परिवारले जनाएको माघ २१ गते दिउँसो बजेदेखि फोन स्वीच अफ भएसंगै रिजाल सम्पर्कबिहीन भएको उनका भएको देवर राम शर्माले बताए


भाउजु हराउनु रहस्यमय भएको बताउँदै उनले परिवारमा चिन्ता छाएको बताए माघ २२ नै उनी हराएको परिवारले ईलाका प्रहरी कार्यालय कोहलपुरको महिला सेलमा निवेदन दिए पनि अहिलेसम्म कुनै पत्ता लाग्न सकेको छैन रिजालका पति विष्णुप्रसाद विगत तीन वर्षदेखि बैदेशिक रोजगारीका लागि कुवेतमा छन् उनको साँढे वर्षको छोरा पनि