13 Baishak, 2075 | 26 April, 2018 Thursday

तितोपाटी, सुदुर पश्चिम सेवा समाज कुबेतको प्रथम बार्षिक उत्सब तथा सांस्कृतिक कार्यक्रम १६ फेब्रेअरी २०१८ शुक्रबारका दिन कुवेत सिटीको खैतान स्थित राजधानी होटलमा भब्य र सभ्यताका साथ् सम्पन्न भएको छ |
सो प्रथम बार्षिक उत्सब तथा सांस्कृतिक कार्यक्रमको पुरा भिडियो ...
(भिडियो :- प्रसाद तिम्सीना,तितोपाटी डटकम)