7 Jestha, 2075 | 21 May, 2018 Monday

मुक्तक
केटि मान्छे भनेको फुल जस्तै हो जता त तै फुलेको हुन्छ
आफ्नै ब्वाई फ्रेन्डलाई समेत कतिले त् भुलेको हुन्छ |
केटा मान्छे भनेको काडा जस्तै हो नराम्रो कहिले सोच्दैन टासिन नगई घोच्दैन
एउटी राम्री केटिको लागि बर्षौ सम्म पनि डुलेको हुन्छ |
HAPPY VALENTINE DAY 

प्रसाद तिम्सीना 
बिर्तामोड झापा