12 Jestha, 2075 | 26 May, 2018 Saturday

तीतोपाटी डटकम-प्रधानमन्त्री केपी शर्मा ओ‌लीले दुई मन्त्री नियुक्त गरेका छन्।

ओलीले लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त गरेका हुन्।

--सेतोपाटीबाट