8 Jestha, 2075 | 22 May, 2018 Tuesday
घाईते हुदा पनी काम गरीरहे
2018-02-12 | तीतोपाटी डट कम

तीतोपाटी डट कम- मलेसियामा कार्यरत खोटाङ रतन्छाका २७ बर्षिय रोशनबिकलाई घाईते हुँदा पनि कम्पनीले काम गर्न बाध्यबनाएको काम गर्ने क्रममा लडेर भाँचिएको खुट्टा ठीकनभएकै अवस्थामा पनि बिकलाई काम गर्न बाध्य पारिएकोहो

महिना अघि मलेसियाको मिनीउड कम्पनीमा काम गर्नपुगेका बिकको सोही कम्पनीमा काम गर्ने क्रममा लडेर खुट्टाभाँचिएको थियो मेनपावर कम्पनीबाट कार्पेण्टरको कामभनेर पठाए पनि उनलाई पेण्टिङको काममा लगाइएकोथियो खुट्टा भाँचिएपछि पनिपैसा चाहिए काम गर्भन्दै आराम गर्न नदिने गरेको पीडित बिकको दुखेसो कामनगरे भोकै बस्नुपर्ने अवस्था आउने रोशनले बताएका छन्


शुरुमा उपचार नै नगराएको कम्पनीले सात दिनपछिअस्पताल लगेको  साथै काम गर्न लगाएको रोशन बिकलेबताए राम्ररी उपचार समेत नभएको बताउने पीडित विककाअनुसार मेनपावर कम्पनीले मासिक हजार रिङ्गेट बेसिकतलब पाउने भनेर पठाए पनि मलेसियाको कम्पनीले भनेदैनिक ज्यालादारीमा काम लगाउने गरेको


नेपालमाभएको सम्झौता पत्रमा कार्पेण्टरको काम उल्लेख भए पनिसो बमोजिमको काम दाम नपाएको पीडितले जनाएकाछन


घाईते भएपछि मलेसिया पठाउने कम्पनी लिंकस्टारमेनपावरमा नेपाल फर्कनका लागि सम्पर्क गर्दा समेतबेवास्ता गरेको उनले बताएका छन्   घर फर्कनका लागिपहल गरि माग्दा उल्टै लेबी, भिषा लगायतको खर्च करिबपाँच सय रिङ्गेट कार्यरत कम्पनीलाई बुझाउनुपर्नेमेनपावरले सर्त राखेको उता, काम गर्ने कम्पनीमा नेपालफर्काईदिन आग्रह गर्दातेरो एजेण्टलाई भन्भन्ने जवाफदिने गरेको रोशनले बताए


दैनिक ज्यालादारी बापतको रकम पनि नदिने कम्पनीलेखानाका लागि साप्ताहिक ६० रिङ्गेट दिने गरेको पीडितकोभनाई उक्त रकमले दिन पनि खान नपुग्ने गरेकोरोशनले बताए


काम भएको दिन जवरजस्ती काम गर्न बाध्य पार्ने उक्तकम्पनीमा प्रायःजसो कामै नहुने रोशनले बताए सोहीकम्पनीमा काम गरेर बस्नलाई खाना समेत नपुग्ने भन्दै नेपालफर्काई माग्न रोशनले सहयोग मागेका छन्

यता, मेनपावर कम्पनीमा कार्यरत तारामणी राईले भनेमेनपावर कम्पनीको गल्ती नभएको तर्क गरे रोशनलाईउपचार खानाबस्नको लागि अप्ठ्यारो भए आफुले रकमपठाईदिने भन्दाभन्दै पनि नेपाल फर्कनमा जोड गरेकालेसमस्या भएको उनी बताउँछन् राईले आफुले पठाउँदागरिएको प्रक्रिया सम्झौता अनुसार नै काम भईरहेकोमालडेर घाईंते भएपछि नेपाल फर्कन हतार गरेपछि समस्याआएको बताए


हाल रोशनको आफन्तले मेनपावर कम्पनीले ठगी गरेको भन्दैवैदेशिक रोजगार बिभागमा कानुनी उपचारको लागि मुद्दादर्ता गराएका छन् भनेको काम दाम नपाएको, उपचारपनि राम्रो नभएको भन्दै रोशनले सदरमुकाम दिक्तेल स्थीतसुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा उद्दारकोलागि सम्पर्क गरेका छन्


उद्दार तथा कानुनी उपचारको लागि आग्रह गरेपछि सूचनाकेन्द्रले परामर्श दिई बिभागमा मुद्दा दर्ता गराएको हालपनि रोशन निरन्तर सूचना केन्द्रको सम्पर्कमा आई चाँडोउद्दारको लागि पहल गरिदिन आग्रह गरिरहेको केन्द्रलेजनाएको

साभार - देशप्रदेश