8 Falgun, 2074 | 20 February, 2018 Tuesday

तीतोपाटी डट कम साउदी अरबको दमाम स्थित अज्मेल कन्ट्रक्सन कम्पनीको मजदुर क्याम्पमा आगलागी हुदा सो क्याम्पमा रहेका सयौ कोठा जलेर नस्ट भयका छन

बिहान करिब बजे बाट सुरु भएको आगलागीले कम्पनी होस्टेलका प्राय सबै कोठा त्यहा रहेका लत्ताकपडा खाद्यान्न लगायत कामदारका अत्यावश्यक कागजात समेत जलेर नस्ट भएको बुझिन अाएको छ ।


नेपाली, ओमानी ,मिश्रि सहित विभिन्न देशका झन्डै १० हजार कामदारहरु कार्यरत सो कम्पनीमा अहिले कामदारको बिचल्ली भएको उनको भनाइ

मानवीय छेती नभए पनि कामदारका सबै सामन भने जलेका छन