13 Baishak, 2075 | 26 April, 2018 Thursday

पतीतोपाटी डट कम- पछिल्लो समयमा निकै चर्चामा रहेका गायक डि बि लोप्चनको अर्को नयाँ गीत ''एक भित्ताको कपडा आङमा '' भन्ने बोलको गीत बजारमा आएको छ। 

बिगत केहि समय देखी गायक लोप्चन बिभिन्न देश बिदेश कार्यक्रमका लागी आऊने जाने गरेका छन। 


प्रबासमा रहेर पनी गीत संगीत लाई निकै माया गर्ने लोप्चनले यो पाली पनी निकै मर्मस्पर्श गीत गाएर दर्शकलाई झनै मीठो माहोल बनाई दीएका छन। 


उक्त गीत डीबी लोप्पचन उमा श्रेष्ठको समधुर आवाजमा सजीएको भने  रमेश बि जी को शब्द प्रकाश कटुवालको लय रहेको


स्मृति म्युजिक प्रा.ली को प्रस्तुतिमा ''एक भित्ताको कपडा आङमा '' बोलको गीत गायक प्रकाश कटुवालको युट्युब च्यानल मार्फत सार्बजनिक भएको


शंकर बि सी द्वारा निर्देशन,म्युजिक भिडियोमा सन्जिब ठकुरी, रीना थापा सरापे प्रियंका श्रेष्ठले अभिनय गरेकाछन

राजेश घिमिरे ले छयाङकन गरेको उक्त गीतको सम्पादन नवीन घर्ती मगरले गरेकछ्न