8 Jestha, 2075 | 22 May, 2018 Tuesday

तीतोपाटी डट कम-कपिलवस्तु ज़िल्लाको बाणगंगा नगरपालिका उदयपुरका वर्षीय अर्जुन नेपाली, वर्षीय जमुना नेपाली महिनाकी शिबानी नेपाली अविभाव विहिन बनेका छन


गत साउन महिनामा बुवा महेश्वर नेपाली एक महिना अघि आमा रमा नेपाली दुवैको मृत्यु भएपछि जना बालबालिका सहारा विहिन बनेका हुन् अभिभावकको मृत्यु भएसंगै बाबु आमा बस्दै आएको सानो झुपडी घर पनि भत्किएको


बुवा आमाको मृत्यु भए पछि महिने बालिका सहित जनाको विचल्ली भएपछि उनीहरु आफन्तको घरमा आश्रय लिन बाध्य भएका छन्


बालबालिकाको पालन पोषणमा समस्या आएपछि बालबालिककै मामा आश वहादुर नेपालीले हेरचाह संरक्षण गर्दै आएको भए पनि उनको पनि आर्थिक अवस्था कमजोर भएकोले पालन पोषणमा समस्या आएको


मामा अशं बहादुरका अनुसार महिने शिवानी नेपालीलाई दुध किनेर खुवाउन समेत समस्या परेको बताएका छन


बच्चाको मामाको पनि शारिरीक अवस्था कमजोर भएका कारण आर्थिक पक्षमा समस्या परेको हो मामा आशबहादुर परियारले जना बालबालिकाको शिक्षा स्वास्थ्य, पालन पोषणमा सहयोगको याचना समेत गरेका छन मामाको घरमा आईसकेपछि दुवैलाई नजिकैको जनसेवा निम्न माध्यमिक विद्यालयमा कक्षा मा भर्ना समेत गरिदिएकाछन। 


अर्जुन नेपाली जमुना नेपाली कक्षा एकमा पढ्दै आएका छन् विद्यालयमा भर्ना भएपनि उनीहरु कहिले आउनेकहिले नआउने गरेको विद्यालयका शिक्षक भोजराज चौधरीले बताउछन


बालबालिकाको अवस्था देखेपछि सहयोगी हातहरु बढनथालेका छन प्रेस चौतारी नेपालले आफ्नो २०औ स्थापना दिवशको अवसर पारेर ति अनाथ बालबालिकालाई रु १० हजार नगद कापिकलम दिएको यस पहिले जिल्ला बाल संगठनले रु हजार सहयोगगरेको मामा अशं बहादुरले बताएका छन


तर ति बालबालिकालाई पढाई लेखाई तथा संरक्षणको खाँचो


यस्ता अनाथ बालबालिकाको सहयोगका लागी सहयोगी हातहरुको खाँचो रहेको हुदा लुम्बिनी समाज कुवैत ले उक्त बालबालिका लाई तीतोपाटी डट कम मार्फ़त सहयोग गरिदिनुहुन सम्पूर्ण कुवैतमा रहेका मनका धनी हरूलाई हार्दिक अपील गरेको


फोटो विवरण बाबुआमा दुबै गुमाएका टुहुरा बालबालिका जुन लाई आफु अपाग भएर पनि संरक्षण दिउका छन उनका मामा अशं बहादुरनेपाली जुन फोटोमा छन  


(फोटो नन्दराम पौडेल पत्रकार प्रेस चौतारि तौलिहवा कपिलबस्तु ) (९८४७०२५४३३)

 लुम्बिनी समाजलाई बिबरण दिई सहयोगलागी कोऑर्डिनेट गरिदिनु हुने पुर्ब कोसेली न्यूज़ पत्रकार विष्णु पन्थी बंजाडे बुटवल ९८४७०६२५६१ ले लुम्बिनी समाज कुवैत लाई दिएको जानकारी अनुसार लुम्बिनी समाज कुवैतले अनाथ बलबालिकाको लागी आर्थिक संकलन सुरु गरेको जानकारी लुम्बिनी समाज कुवैतका अध्यक्ष रूपेन बिक्रम हमाल ले तीतोपाटी डट कम लाई जानकारी गराएका छन। 


सहयोग लागी सम्पर्क 

रूपेन बिक्रम हमाल -अध्यक्ष लुम्बिनी  समाज सम्पर्क 55027806

रवि बंजाड़े - सल्लाहकार लुम्बिनी समाज 65751161