13 Baishak, 2075 | 26 April, 2018 Thursday

तितोपाटी,“तमु प्ये ल्हु संघ, कुवेत” द्वारा तमुहरुको महान पर्ब खि ल्हो (कुकुर बर्ग)को तमु ल्होसार-२०७४ साँस्कृतिक कार्यक्रममा अतिथी कलाकार ईन्द्र गुरुङलाई प्रेम कटवालले तिम्रा कति मिलेका ओठ भन्दै तिन पाने खादै दाईकै अगाडी यसरी हात समाएका थिए गत जनवरी १२ तारिक २०१८ शुक्र्बार कुबेतको हवाली स्थित बोय स्काउट थियटरमा(पुरानो सेन्टर पोइन्टको अगाडी) को हलमा घमासान दोहोरीका साथमा ल हेर्नु होस् पुरा भिडियो |
"झिमझिम सानु न झिम्काउ परेली" ..........
(भिडियो:- प्रसाद तिम्सीना, तितोपाटी डटकम )