13 Baishak, 2075 | 26 April, 2018 Thursday

तितोपाटी, बिगत २१ महिना देखी साउदी अरबको जेलमा गैर न्यायिक ढंगले थुनियाका प्रेमबहादुर राईलाई कम्पनी मालिकले ३ लाख १० हजार साउदी रियाल (करिब ९५ लाख रुपैयाँ) नतिरे सम्म मुद्दा फिर्ता नलिने भएपछी उक्त पैसा नतिरे सम्म निज प्रेमबहादुर राई जेलमुक्त हुने सम्भावना नदेखिएको कारण उनलाई जेलमुक्त र सकुशल नेपाल फर्काउन दाजु चक्र बहादुर राईले गर्नु भएको कुवेतमा पत्रकार सम्मेलनको पुरा भिडियो सहित ..
(भिडियो :- प्रसाद तिम्सीना, तितोपाटी डटकम )