10 Falgun, 2074 | 22 February, 2018 Thursday

तीतोपाटी डटकम- कुवेतबाट सन्चालित हाम्रोसंचार डटकमले आफ्नो स्थापना दिवस आगामी मार्च २ तारिक शुक्रबार, २०१८ का दिन मनाउने भएको छ ।उक्त कार्यक्रम कुवेतको फर्वानिया स्थित अल हाइतम रेष्टुरेन्टमा हुने छ।


२ बर्ष अगाडी अर्थात् २०१६को जनवरी २९ को दिनदेखि औपचारिक रुपमा आफ्नो प्रकाशन शुरु गरेको हाम्रोसंचार डटकमले मार्च २ तारिक बार्षिक उत्सव मनाउने तयारीमा जुटेको छ। साथै हाम्रोसंचार डटकमले कुवेतमा कृयाशिल सबै नेपाली संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गरिने जानकारी गराउदै उक्त दिन कुनैपनी कार्यक्रम नजुधाई आ-आफ्नो ठाउँबाट सहयोग गरिदिनु हुन पनि अनुरोध गरेको छ |

मिती:- मार्च २ तारिक शुक्रबार २०१८

स्थान:-अल हाइतम रेष्टुरेन्ट फर्वानिया (अल्घानिम अगाडी)

समय:- बिहान ११ बजेदखि


महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ