13 Baishak, 2075 | 26 April, 2018 Thursday

तितोपाटी, कुवेत जस्तो मरुभूमि ठाउमा भएर पनि आफ्नो भेषभुषा , भाषा लाई माया गरि जनि नाजनी (COVER DANCE COMPETITION) डान्स प्रतियोगितामा भाग लिनु हुने कलाकार : सचिन गुरुङ र उमा गुरुङ् लाई  सबैले माया गरिदिनु होला धन्यवाद |

https://www.youtube.com/watch?v=1OWZf0vcOEk

गीत : ङला ङोल्स्यो...
शब्द/संगीत : मनोज गुरुङ
स्वर : मनोज गुरुङ र प्रिया गुरुङ

Participate No.001
कलाकार : सचिन गुरुङ, उमा गुरुङ्
छायांकन सम्पादन : प्रसाद तिम्सीना (तितोपाटी डट.कम)