10 Falgun, 2074 | 22 February, 2018 Thursday


तीतोपाटी डट कम- रोजगारीका लागि युएई आएका एक नेपालीको डेढ महिनामै ज्यान गएको बुधवार राति कम्पनीका कामदार बस्ने कोठामा खाना खाएर सुतेका सिन्धुपाल्चोकको कालीपोखरीका २७ वर्षिय अमृत श्रेष्ठ बिहान मृत भेटिनुभएको हो

अमृत आबुधाबीमा रहेको मिडिल इष्ट सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डको काम गर्न डेढ महिना मात्रै युएई आउनु भएको थियो उहाँ प्राइभेट सेक्युरिटी बिजनेस् डिपार्टमेन्ट (पिएसबिडी) परीक्षाको तयारी गर्दै हुनुहुन्थ्यो


उहाँको शव आबुधावीको खालिफा अस्पतालमा राखिएको उहाँका श्रीमती एक छोरा छन् दुई महिना अघि पनि सोही कम्पनीमा कार्यरत चितवनको मेघौलीका भरत घिमिरेको युएई आएको महिनामै ज्यान गएको थियो

ujyaaloonline

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ