13 Baishak, 2075 | 26 April, 2018 Thursday

तितोपाटी,“तमु प्ये ल्हु संघ, कुवेत” द्वारा तमुहरुको महान पर्ब खि ल्हो (कुकुर बर्ग)को तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे)अतिथी कलाकार ईन्द्र गुरुङ को साथमा साँस्कृतिक कार्यक्रम गत जनवरी १२ तारिक २०१८ शुक्र्बार कुबेतको हवाली स्थित बोय स्काउट थियटरमा(पुरानो सेन्टर पोइन्टको अगाडी) को हलमा भब्य र सभ्य रुपले सम्पन्न |

सो तमु ल्होसार साँस्कृतिक कार्यक्रमको पुरा भिडियो ......

(भिडियो :- प्रसाद तिम्सीना ,तितोपाटी डटकम )