10 Falgun, 2074 | 22 February, 2018 Thursday
तीतोपाटी डट कम- ठूलो भए पछि के गर्छौ  एउटी पुरानी साथीले हिजो सोधी मैले भने, म ठुलो भएर एउटा बेश्यालय खोल्न चाहन्छु,बैसको लय खप्न नसक्ने मान्छेहरुका लागि !" ऊ एकछिन बोलिन,सायद यो बिषयमा बोल्न सबै लाज वा डर मान्छन, मेरो तर्क खासै गलत थिएन किनभने म अब चाहन्न कि पाच बर्ष सम्म प्रेम गरेका एक जोडी एक अर्काको मन देखि थकित भएर भर्खरै कतै देखेको स्तनमा बढी आकर्षित हुन् अनि flirting , chatting र dating बाट सुरु भएको त्यो लामो प्रेम कथा make up नहुने गरि break up मा सकियोस, म अब चाहन्न कि नौ कक्षा पढ्दै गरेका भाई बहिनी हरु लभ गर्दै गर्दै सब गर्ने अवस्थामा पुगुन् र त्यो sex नामक मस्तीको गस्ती गर्दै गर्दा बजारमा "काण्ड" निक्लियोस जो तपाई हामी जस्ता बोकाको हातमा परोस् र viral बनोस अनि नतिजा-एउटा नपत्याको आत्महत्याको म अब You Tube मा Nepali Commedy Video भनेर खोज्दा नाङ्गा र बाङ्गा thumbnail सहितका कलाहीन छाडा भिडियो हेर्न चाहन्न जो हेर्दा "बादरको पुच्छर लौरो न हतियार" भन्ने उखानको याद आओंस् ! यी सबै बैसको लय खप्न नसक्ने मान्छेहरुका लागि बेश्यालय खोल्न चाहन्छु। Valentine Day मा कुरो मिलेन भनेर लफडा गर्ने अर्थहीन दिन हरुको अन्त्यको लागि भए पनि म बेश्यालय खोल्न चाहन्छु ।

Local Bus वा Public Places मा एउटी केटिको तिग्रा नचिमोटियोस छाती नछामियोस र ऊ कुकुर जसरी नजिस्क्याइयोस भन्नका लागि पनि म बेश्यालय खोल्न चाहन्छु । साना साना नानीहरु बिहान बिहानै बलात्कृत आसुसंग नडराउन् भन्नका लागि पनि म बेश्यालय खोल्न चाहन्छु ।

Facebook Group मा जुत्ता Shopping गरे जसरी केटिले केटा र केटाले केटिलाई एक अर्काको जिगर र फिगरको आधारमा shopping गर्दै गर्दा "म त Single छु,हजुर नि?" भन्ने post देख्नु नपरोस् भन्ने सोचले पनि यी बैसको लय खप्न नसक्ने मान्छेहरुका लागि बेश्यालय खोल्नु नै ठिक होला जस्तो लाग्यो 

बिकाश  पन्थी'
हाल, अर्घाखाँचि - सन्धिखर्क

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ