11 Baishak, 2075 | 24 April, 2018 Tuesday
बसन्त थापा- कुवेतस्थित नेपाली राजदुतावास भोलि नखुल्ने भएको छ। राष्ट्रिय एकता दिवस(पृथ्वी जयन्ती) को अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकोले २०७४ साल पौष २७ गते बिहीबार,भोलि तदअनुसार जनवरी ११ तारिख पृथ्वीजयन्ती, का दिन दूतावास बन्द हुने भएको हो।

पृथ्वी जयन्तीको अवसरमा दूतावासले आज सूचना प्रकशित गर्दै भोलि बिदा रहने र जनवरी १४ तारिख आईतवार बाट कार्यालय पुन सञ्चालनमा आउने कुवेत नेपाली दूतावासले विज्ञप्ति जारी गरेको छ।