9 Magh, 2074 | 23 January, 2018 Tuesday

तितोपाटी, राप्ती भेरी कर्णाली एकता समाज कुवेत ले अङ्ग्रेजी नयाँ बर्ष २०१८ को पावन अवसरमा नयाँ बर्षको शुभकामना आदानप्रदान सहित साँस्कृतिक कार्यक्रममा चर्चित लोकदोहोरी गयाक पशुपति शर्मा , प्रकाश कटवाल, ऋषि खड्का र चर्चित लोक तथा दोहोरी गयिका जानकी  तारमि मगरको साथमा घम्सान दोहोरि  |