10 Falgun, 2074 | 22 February, 2018 Thursday

तीतोपाटी डट कम – काभ्रेमा एम्वुलेन्स दुर्घटना हुँदा २ जना घाइते भएका छन् । दोलखाबाट काठमाडौँ विरामी छाडेर दोलखा फर्कने क्रममा एम्बुलेन्स काभ्रेको खावा भन्ने स्थानमा दुर्घटना भएको हो । 

ज १ च १२५४ नम्बरको एम्बुलेन्स सडकबाट झण्डै ५ सय मिटर तल खसेको हो । 

दुर्घटनामा एम्बुलेन्स चालक दोलखाका २४ बर्षीय रामकृष्ण बुढाथोकी र एम्बुलेन्समै रहेकी ५० बर्षीया लक्ष्मी बुढाथोकी रहेको बताइएको छ । 


- रातोपाटी 

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ