9 Magh, 2074 | 23 January, 2018 Tuesday

तीतोपाटी डटकम-केन्याबाट बन्धक बनाइएका  जना नेपाली तथा जना भारतीय युवतीको उद्धार गरिएको उनीहरुलाई मानव तस्करहरुले त्यहाँ पुर्याएको समाचार टाईम्स अफ ईण्डियाले लेखेको भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई उधृत गर्दै लेखेको समाचारमा उनीहरुलाई केन्याबाट फर्काइएको उल्लेख

स्वराजले गरेको ट्वीटमा उनीहरुको उद्धारमा खटिएकोमा केन्याको प्रहरी भारतीय कुटनीतिक अधिकारीहरुलाई धन्यवाद दिइएको पछिल्लो केहि बर्षयता मानव तस्करहरुले आकर्षक कमाई हुने प्रलोभन देखाउँदै अफ्रिकी मुलुकका डान्सबारहरुमा नर्तकीका रुपमा काम गर्न नेपाली युवतीलाई पुर्याउने गरेका छन्

 (तस्वीर साँकेतिक रुपमा मात्र प्रयोग गरिएको हो

साभार-देश परदेश