8 Falgun, 2074 | 20 February, 2018 Tuesday
छबि राम सुनार- इसाई धर्मालम्बीहरुको बशेष पर्ब"क्रिशमस"-२०१७ नेपाली चर्च मालियाले हरेक बर्ष जस्तै यसपटक पनि भब्य रूपमा मनाउने भएको छ।क्रिशमसका लागि नेपाली साङिगितिक कलाकार राजेश राई कुवेत आइसकेको छन् ।


 नेपाली चर्च कुवेत सिटीका पास्टर अगम लिम्बूका अनुसार मुख्य अतिथि महामहिम राजदुत यज्ञ बहादुर हमाल हुनुहुनेछ।कार्यक्रममा विभिन्न साङिगितिक कार्यक्रम सहित क्रिश्चियन भजन र पार्थना समाबेश गरिने छ। 

यसै बिच नेपाली चर्च कुवेतले सम्पुर्ण कुवेत बासी नेपालीहरु लाई निमन्त्रणा पनि गरी सकेको जनाएको छ।कार्यक्रम कुवेत सिटिको मालियामा रहेकोे नेपाली चर्चमा हुनेछ। 

कार्यक्रमको बारेमा:-
मिती :-२५, डिसेम्बर-२०१७ 
समय:- दिनको १२:०० बजेबाट 
स्थान:- नेपाली चर्च-लाईट हाउस-कुवेत सिटी