9 Magh, 2074 | 23 January, 2018 Tuesday

तीतोपाटी डटकम-मानबिय तथा उद्दारका कामहरुमा हातेमालो गर्दै झापामा शब बहान समेत सन्चालनमा ल्याउन सफल र लामो समय देखी कुवेतको नेपाली समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल झापाली समाज कुवेतले आगामी डिसेम्बर-२९,शुक्रबार-२०१७का दिन कुवेतको मिसिला स्थित पिकनिक स्पटमा बनभोज सहित तेश्रो महाअधिबेशन गर्ने भएको छ ।

समाजका उपाध्यक्ष लोमस बास्तोलाले भने,"हामीले झापाली समाजको तेश्रो महाधिबेशनमा सहभागीताका लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ्-संस्थाका पधाधिकारीहरु लगाएत पत्रकार, शुभचिन्तक, कलाकार तथा सर्वसाधारणहरुलाई निमन्त्रणा गरी सकेका छौ।कारणबस निमन्त्रणा प्राप्त नभएमा यसै प्रेस बिज्ञप्तिलाई र जानकारीलाई आधार बनाएर अधिबेशनमा सहभागीताका लागि सबैमा अनुरोध गर्दछु।"


कार्यक्रमको बारेमा:
मिती:- डिसेम्बर-२९,शुक्रबार-२०१७ 
समय: बिहान १०:०० बजेबाट 
स्थान:- मिसिला बिच-मिसिला कुवेत