10 Falgun, 2074 | 22 February, 2018 Thursday

तीन मुक्तक 

========
प्रेमको प्याला पिलायौ तिमीले 
पीडा मनैका जिलायौ तिमीले 
विपतिमा हात छोडिदिए सबले
समाई भरोसा दिलायौ तिमीले

��������������������

अँध्यारोमा प्रकाश छर्ने शशी खोज्दैछु 
खाली रहेछ भाग्य लेख्ने मसी खोज्दैछु 
विना कसुर दोषी बनाई दियौ मलाई 
बेकसुर साबित गराउने दसी खोज्दैछु

������������������������

कसरी हाँसु देशलाई पिर परिरहेको बेला
चारै तिरबाट दुष्मनले प्रहार गरिरहेको बेला 
बस्नु पर्ने भयो अब हाम्रा चारै किल्ला घेरी 
सिमानाका जंगे पिल्लर सरिरहेको बेला

भवानी तिम्सीना न्यौपाने

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ