2 Poush, 2074 | 17 December, 2017 Sunday
हरि कृष्ण न्यौपाने - कुवेतको अर्दिया स्थित आफुले काम गर्दै आएको कुवेती साहु(स्पोन्सोर)को घरमा झुन्डिएर भोजपुरकी ३३ बर्षिय अनु तामाङले आत्महत्या गरेकी छिन। 

नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिंङ्देनले आत्मह्त्या घटनाबारे प्रहरीले प्रारम्भिक जानकारी दिए पनि अन्य विवरण आउन बाँकी रहेको जनाएका छन। 

गत नोभेम्बर ३०,२०१७ बिहीवार आत्महत्या गरेकी अनुको शबलाई कुवेत प्रहरीले अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएको छ ।
(फोटो साभार-गुगल)