1 Poush, 2074 | 16 December, 2017 Saturday

तितोपाटी डट कम  - एकिकृत नमुना सन्तपुर बस्ती निर्माणको सहयोगार्थ कलाकारद्वाय सिताराम कट्टेल र कुञ्जना घिमिरे दम्पत्ती धुर्मुस सुन्तली साँझको लागि साउदीमा छन् । कार्यक्रमसँगै उनीहरु त्यहाँका विभिन्न स्थानको भ्रमण तथा अवलोकन पनि गरिरहेका छन् ।धुर्मुस र सुन्तलीले साउदीको अल्माराई कम्पनी अन्तर्गतको दूध डेरी र बेकरी उद्योग अवोलकन गरेका छन् । जुन कम्पनीमा ७ हजार नेपाली कार्यरत छन् ।