2 Poush, 2074 | 17 December, 2017 Sunday
तितोपाटी डटकम , नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले “नेपाली राजदूतावास कुवेत र कुवेतको नेपाली समाज बिच पत्रकार महासंघको भूमिका” विषयक एक बिशेष अन्तरक्रिया छलफल कार्यक्रमको आयोजना गत  ०१ सेक्टेम्बर २०१७ शुक्रबारका दिन नेपाली दुतावासको सभाकक्ष हलमा शान्ति पूर्ण ढंगले भब्य रुपमा सम्पन्न गरेको थियो  |

सो “नेपाली राजदूतावास कुवेत र कुवेतको नेपाली समाज बिच पत्रकार महासंघको भूमिका” विषयक बिशेष अन्तरक्रिया छलफल कार्यक्रमको  पुरा भिडियो .

(भिडियो:- प्रसाद तिम्सीना, तितोपाटी डटकम)