12 Baishak, 2075 | 25 April, 2018 Wednesday

तीतोपाटी डट कम - जनजाति महासंघका पुर्व महासचिब तथा अभियन्ता"आङकाजि शेर्पा" ले लामो नाक हुने खस अार्यहरूको बिरोध गर्छ भन्ने कुराहरूको खण्डन गर्दै दिनु भएको कुराकानी मरुभूमि हालचाल मार्फत दर्शक श्रोताहरूको जानकारीको लागि सम्प्रेषण गरेका छाैं । अभियन्ता अाङकाजी शेर्पा २३ अाै विश्व अादिवासी दिवसका अवसरमा कुवेत अाउँदा वहाँ संग गरेको कुराकानी जस्ताको तस्तैः-