10 Falgun, 2074 | 22 February, 2018 Thursday

तितोपाटी डट कम - टेक्सस राज्यको ड्यालस स्थित एल सेन्ट्रो कलेजमा अध्यनरत नेपाली बिद्यार्थी ज्वाला कार्कीलाई गत अक्टोबर २९ तारिख राती अश्वेत बन्दुक धारीले ८ गोलि चलाउदा पनि उनि चमत्कारिक रुपमा खतरा मुक्त रहेकी छिन् l

ज्वाला कार्की चौथे १४ पोखरा कि हुन् l उनि काम बाट आफ्नै कोठामा बाहिर आएर संगै बस्ने साथि लाई आफ्नो कोठाको साँचो नभएकोले आफु लुगा धुने कोठामा बस्छु भन्दै गर्दा एक करिब १५ बर्षिय युवाले उनि तर्फ बन्दुक देखाउदै उनको मोबाइल (भ्रमण ध्वनि ) र मुद्रा थैली (पर्स ) माग्ने क्रममा उनलाई गोलि प्रहार गरेको थियो l

उनि आफ्नो आफ्नै धुनमा साथी संग घुम्ती (सेल फोन )मा कुराकानी गर्दै गर्दा के भएको हो भन्ने अलमल हुदा उनलाई जथाभाबी गोलि लागि हाल उपचारको लागि डालस स्थित पार्कलेन्ड अस्पतालमा भर्ना भएकी छिन् l बाकी भिडियोमा सुन्नुहोस !!


महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ