10 Falgun, 2074 | 22 February, 2018 Thursday
      रुपन्देही, कात्तिक २० – भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट आएको ‘आर ए नाइन एन के एस कल’ साइनको विमान धावन मार्गमा टायर पञ्चर भएका कारण दुर्घटनामा परेको हो । दुर्घटनाबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

      जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेका अनुसार टेष्ट फ्लाइटमा रहेको विमानमा २ जना पाइलट मात्रै थिए । धावन मार्गमा रहेको विमानलाई हटाउनका लागि अहिले भैरहवा विमानस्थल बन्द गरिएको छ ।

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ