6 Magh, 2074 | 20 January, 2018 Saturday
तीताेपाटी डट कम –  नेपाल वायुसेवा निगमको जहाज  सामान्य दुर्घटनामा परेको छ ।  सोमबार भैरहवा विमानस्थलमा अवतरणको क्रममा ९ एकेएफ जहाज दुर्घटनामा परेको हो । 

अवतरणको  क्रममा पछाडिको बाँयापट्टीको टायर पञ्चर भएर दुर्घटनामा परेको बताइएको छ । 

जहाजमा दुई जना पाइलट मात्र थिए भने  उनीहरु दुवै जना सकुशल छन् ।
 
–  राताेपाटी