10 Falgun, 2074 | 22 February, 2018 Thursday

युग लाम- ५ नोभेम्बर, कुवेत ।  नेपाल तामाङ घेदुङ कुवेतको स्थापनाको सातौ  वार्षिक उत्सब तथा अधिबेशन कार्यक्रम यही आउदो नोभेम्बर १७ तारिक शुक्रबारका दिन फर्वानिय स्थित अल हैताम रेस्टुरेन्टमा सम्पन्न हुन गैरहेको जनाएको छ ।  

 गत शुक्रबार फर्वानिय स्थित शैलुङे होटेलमा सस्थाको कोषाध्यक्ष सम्बर वाइबाको अध्यक्षतामा सम्पन्न कार्यसमितीको बैठकले कार्यक्रम सम्पन्न गर्नको लागि जिम्मेवारी बाँडफाट समेत गरिएको छ । यस अधिबेशनले थप दुई सालको लागि नयाँ कार्यसमिती समेत चयन गर्ने छ्न । उक्त कार्यक्रममा चर्चित स्थानिय  कलाकारहरुको विविध मनोरन्जनात्मक सास्कृतिक प्रस्तुती समेत रहने बताएको छ ।  

आन्तरिक रुपमा गर्न लागिएको यस वार्षिक उत्सब तथा सातौ अधिबेशनमा सम्पूर्ण कुवेतमा रहनुहुने तामाङ दाजुभाई तथा दिदिबहिनीहरुले तामाङ भेष भुषामै सजिएर अाइ  दिन हुनको लागि आयोजकले अनुरोध गरेका छन ।                                      

कार्यक्रम 
मिति:- १७ नोभेम्बर, २०१७ शुक्रबार  
समय :- ११ बजे बिहान 
स्थान :- अल हैताम रेस्टुरेन्ट फर्वानिय

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ