3 Mangshir, 2074 | 19 November, 2017 Sunday

१)
कस्तो मोड लिन्छौ कुन्नि थाहा छैन जिन्दगिमा
  फेरि धोका दिन्छौ कि थाहा छैन जिन्दगिमा
    कुरा गर्दा राम्रै गर्छौ टुक्का मिलाउदै
       सिधा असल  इमान्दारको कथा सुनाउदै।
    
 आप कटर अ्म्बा होइन चाखि खान लाइ
   माया लाग्यो किन कुन्नि  साइनो जोड्न लाइ
    आशा गर्छु जिबन भरि खुसि सुखि रहन पाउ
      तिम्रो माया अजम्बरी बनाइ राख्न पाउ
  
    नौनि झै मेरो मन पगाल्न सक्छौ कि
  जिन्दगि भर मलाइ मात्रै अगाल्न सक्छौ कि
   माया फेर्ने बानि भए आजै बाट बिदा हुन्छु
 टुकृएको  यो मुटुलाइ समाल्न सक्छौ कि? ...
               
           
२)
धेरै भयो लेख्या छैन कबिता कथाहरु
 उस्तै छन बद्लिएनन जिन्दगीका व्यथथाहरु। 
 लाग्छ मत हराएछु एकादेश को भुमरि मा
 एकान्त नै प्यारो लाग्छ किन किन सुन्सान मा

 देख्न थाले सपनि मा टोलाएर बसिरहे
 खहरे ले बगाउदानि  आखा बन्द गरिरहे।
 कोइलिको आवाज मात्र सुनि रहु जस्तो लाग्छ
  मान्छे मानब मानबिय इनि सबै नौला लाग्छन

    बसन्तका पालुवामा   त्यतै तिर टोलाउ लाग्छ। 
  सत्यम शिबम सुन्दरम एस्तै धुन बजाम लाग्छ
  दुनिया देखि धेरै पर एउटा  घरजम गरौ लाग्छ्।।

     रोजिना झापा
    हाल कुवेत