7 Mangshir, 2074 | 23 November, 2017 Thursday
तितोपाटी डट कम - डाडाकटेरी बाट सन्धीखर्क हुँदै बुटवल
का लागि छुटेको लु १ ख ७५१८ नम्बरको बस मालारानि ७ सावडाडा मा केही बेर अगाडी दुर्घटना भएको हो
बस सडक बाट 200 मिटर तल खसेको घटस्थलै मा 2 जनाको  मृत्यू ६२ जनाघाईतेमा २०जनाको अवस्था गम्भिर
थप जानकारी आउन बाकि उद्दार कार्य जारी

स्रोत बिकास पन्थी