10 Falgun, 2074 | 22 February, 2018 Thursday
बिकिनी वस्त्रमा दिपिका
2017-09-25 | तीतोपाटी डट कम

तीतोपाटी डट कम - डेब्यु चलचित्र प्रदर्शन नहुँदै राम्रो उचाइ पाउने कमै अभिनेत्री छन् कलिउड नगरीमा । दिपिका प्रसाईं पनि तीमध्येकी एक अभिनेत्री हुन् ।


प्रचारप्रसारले बजार तताउन सफल ‘ऐश्वर्या’बाट अभिनयमा डेब्यु गर्दैछिन् उनी ।


डेब्यु चलचित्र नै राम्रो ब्यानरको अफर पाएकी उनलाई ‘ऐश्वर्या’मा अभिनेता रमेश उप्रेतीको अपोजिट भूमिकामा


देख्न पाइन्छ । पहिलो भए पनि चलचित्रमा उनले राम्रो काम गरेको अनुमान प्रचार सामग्रीले लगाउन सकिन्छ ।


‘ऐश्वर्या’ मा आफूले राम्रो काम गरेको उनले दाबी गरिन् । हुन त दिपिकाको कला यात्रा यो नै पहिलो भने होइन । उनी केही मोडलिङ अनुभवसहित अभिनयमा उत्रिएकी हुन् ।


हेभी मेकअप भन्दा हल्का मेकअप गर्न मन पराउने उनी फेसनमा भने सधैं अपडेट रहन्छिन् । वान पिस र गाउन लगाउँदा अाँफु ग्ल्यामरस देखिन्छु भन्ने दिपिका स्याड लभ सङ र लभ सङ सुन्न मन पराउँछिन् ।


महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ