10 Falgun, 2074 | 22 February, 2018 Thursday
संविधान दिवस र दलित को बहस
2017-09-19 | तीतोपाटी डट कम

बिरबिक्रम सुनार, आज २०७४ असोज ३ गते अर्थात नेपाल को संविधान जारी भएको  २ वर्ष  पुगेको दिन हो । यस अवसरमा सम्पुर्ण नेपाली जो देश तथा बिदेशमा कार्यरत  तथा अस्थाइ रुपमा बस्नु हुनेमा यस महत्वपूर्ण  दिनमा  हार्दिक शुभकामन दिदै हाम्रा देश मा बसोबाँस गर्नु हुने दलित समुदाय र संविधानको कार्यन्वयन बारे बहस  प्रस्तुत गरेको छु ।

नेपालको संविधान २०७२ ले पारित गरे अनुसार मौलिक हक र कर्तव्य सम्बन्धी धारामा उल्लेख गरे अनुसार यस्तो  लेखिएको छ ।

छुवाछूत तथा भेद्भाव बिरुद्धको हक 

१. कुनै पनि ब्यक्ती  लाई निजको उत्पत्ति , जात, जाती, समुदाय , पेशा, ब्यबसाय  वा शारीरिक  अवस्थाको आधारमा कुनै पनि निजि तथा सार्वजनिक  स्थान मा कुनै प्रकार को छुवाछूत वा भेदभाव गरिने छैन।

२. कुनै बस्तु ,सेवा सुबिधा उत्पादन अथवा बितरण गर्दा तेस्को बस्तु सेवा सुबिधाको कुनै खास जात वा जातिको ब्यक्ती लाई खरिद वा प्राप्त गर्न बाट रोक लगाउन लगाइने वा तेस्तो बस्तु ,सेवा वा सुबिधा कुनै खास जात वा जाती को ब्यक्ती लाई मात्र बिक्री बितरण वा प्रदान गरिने छैन।

३. उत्पती जात, जाति वा शारीरिक  अवस्थाको आधारमा कुनै ब्यक्ती वा समुदाय लाई उच्च वा निच दर्शाउने जात वा छुवाछूत को आधारमा सामाजिक भेदभाव लाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातिय उच्च वा घृणामा आधारित बिचार को प्रचारप्रसार गर्न जातिय विभेद लाई  कुनै पनि किसिमको प्रोत्साहन गर्न पाइने छैन ।

४. जातिगत आधारमा छुवाछूत गरि कार्येस्थल मा कुनै प्रकार को भेदभाव गर्न पाइने छैन।

५. यस धाराको प्रतिकुल हुने गरी भएका सबै प्रकारका छुवाछूत तथा भेदभावपूर्ण कार्ये गम्भीर सामाजिक अपराधको रपमा कानुन बमोजिम क्षेतिपुर्ती पाउने हक हुने छ ।

महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ